काठमाण्डु-अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसै क्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । हिजो साँझदेखि परेको वर्षाले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । म्याग्दीको…