औषधिको गुणस्तरलाई नियमन गर्न स्वास्थ्य मन्त्रालयलाई समितिकाे निर्देशन

काठमाण्डु– शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई औषधिको गुणस्तर उत्पादन बिक्री वितरण लगायतका कार्यलाई नियमन गर्न निर्देशन दिएको छ ।  आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन बिक्री वितरण लगायतका कार्यलाई नियमन गर्न दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री बितरण भइरहेको गुनासो आइरहेकाले प्रभावकारी…