काठमाण्डु – मनाङ–मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा सोमबार रातिदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरिएको छ । मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा सोमबार रातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुका साथै बाटो हुँदै पदयात्रा तथा…