माओवादीको आरोप : कांग्रेसले ओली सरकारमा गएर ठूलो गल्ती गर्‍यो

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुन:स्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी…