प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डुको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन…