महाशाखाको मौसम विशेष बुलेटिन : आज रातीदेखि यी क्षेत्रमा वर्षा र भारी हिमपात हुने

काठमाण्डु– हाल देशका अधिकांस भागमा मैसम बदली रहेको छ । यस्तै आज राती देखि बुधबार सम्म देशका विभिन्न स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी वायुको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिमपात तथा वर्षा गराउने जानकारी दिएको हो…