काठमाण्डु– नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । ११ अौं महाधिवेशनको तयारीमा रहेको एमालेले कात्तिक १५ गतेलाई सचिवालय बैठक बोलाएको हो । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ । पछिल्लो केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो । कार्तिक १५ गते बस्ने सचिवालय बैठकले…