काठमाडौं- काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ नगरपालिकाका मेयरमा उनी निर्वाचित भएका थिए । पञ्चायत व्यवस्थापछि काठमाडौँका उनी पहिलो मेयर भएका हुन् । उनी…