सुदूरपश्मिचले पोखरालाई दियो १५४ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को २७औं खेलमा सुदूरपश्मिचले पोखरालाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो । सुदूरका लागि आरिफ शेखले अविजित ४२ रन, ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे…