काठमाण्डु – ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्वरक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्याएको आरोपमा शनिबार पक्राउ परेका छन् । ब्राजिलको संघीय प्रहरीले अनुसन्धानमा बाधा पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,’ स्रोतले जानकारी गराएको छ । गत नोभेम्बरको अन्त्यतिर प्रहरीले…