मोहम्मद आमिरले ३२ बर्षकै उमेरमा लिए क्रिकेटबाट सन्यास

काठमाण्डु– पाकिस्तानको राष्ट्रिय टिमका तीव्र बलर मोहम्मद आमिरले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षीय आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । यसअघि पनि सन्यासको घोषणा गरेका उनले पछि फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए । उनले सामाजिक सञ्जामार्फत सन्यासको घोषणा गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले धेरै सोचविचार गरेर…