काठमाण्ड- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताए । अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन पनि उनले आग्रह गरे । चैत १० देखि…