कुलमान समर्थक प्रति प्रधानमन्त्रीको भडास- प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरियाे

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरूद्ध गरिएको बताएका छन्। महिला उद्यमी महासंघको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई सदन अवरूद्ध पारिएको बताए। सरकारको एउटा निकायको कर्मचारी हेरफेरको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने पनि उनले बताए। उनले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन…