काठमाण्डु– बिहीबार नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ १३ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७४ हजार ८ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य…