अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो : दाहाल

सुर्खेत-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व तत्काल परिवर्तन नहुने स्पष्ट पारेका छन् । सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै उनले राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने जनाए । सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने ‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन् । उपमहासचिव जनार्दन शर्माको प्रस्तावमा पनि त्यो…