उड्डयन क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटनको विकास हुन्छ : पर्यटनमन्त्री

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले, नागरिक उड्डयनको क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटन क्षेत्रको अभिवृद्धि र गुणात्मक विकास गर्न सकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिकोत्सव सामारोह एवम साधारणसभालाई सम्बोधन गर्दै उनले संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्नसक्यो…