‘नाडा अटो शो’मा एमएडब्लुकाे १ हजार बढी सवारी बिक्री

काठमाण्डु– भृकुटीमण्डमा गत मंगलबार देखि हिजो आइतबार सम्म चलेको भेइकल्सहरुको कुम्भमेला 'नाडा अटो शो'मा एमएडब्लु समूहले १ हजार बढी २ तथा ४ पाङ्ग्रे सवारी साधनहरूको बिक्री गरेको छ । यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो । एमएडब्लु समूहका निर्देशक…