प्रकाश तामाङ्गले पाए नागरिकता

काठमाण्डु–३५ वर्षसम्म परिवारबाट छुटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता पाएका छन् । नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँको घरमै गएर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका हुन् । गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष…