काठमाण्डु-चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफू राजदूत पदमा नियुक्त भए चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । नेपालतर्फबाट पनि यस्तै खालको उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने प्रस्तावित राजदूत ओलीले बताए । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै ओलीले दुवै देशका राष्ट्र प्रमुख,…