काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्नेछ । दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक आजै सकिनेछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा हिजो बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित…