मलाई मन नपराउनेलाई खुसीको खबर, कार्यकालभन्दा हप्ता दिन अगाडि नै पद छाड्छु : प्रधानमन्त्री

काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को विमोचन गरेका छन् । काठमाडौं हल्चोकमा एक समारोहका बीच द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को प्रधानमन्त्री ओलीले विमोचन गरेका हुन् । समारोहमा बोल्दै  ओलीले आफ्नो प्रधानमन्त्रीको…