काठमाण्डु – सरकारले राजदूतहरूको नियुक्ति सिफारिसमा राजनीति र व्यवसायिकताको सन्तुलनलाई निरन्तरता दिइएको बताएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मंगलबार सरकारका तर्फबाट परराष्ट्रमनत्री आरजु राणा देउवाले राजदूतहरूको नियुक्ति सिफारिसमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको बताइन् । सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिश…