१० लाख दिने प्रलाेभनमा भारत लगेर मिर्गौला झिक्ने २ जना पक्राउ   

काठमाण्डु–विभिन्न प्रलोभनमा देखाएर भारतको कलकत्तामा पुर्‍याई मृगौला बेचबिखन गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदीगाउँपालिका–२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको उजुरीकोआधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १०…