काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति लिएको बताएका छन् । सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरूका घर घर नधाउन प्रधानमन्त्री ओलीले नेपाल प्रहरीका कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रहरी परिसर काठमाडौँको भद्राकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने बताए…