काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरूले काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२औं सभामा कूलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताए । ‘गुरुहरूले ऋषिमन र…