घरेलु मैदानमा बंगलादेशसँग पाकिस्तान १० विकेटले पराजित

काठमाण्डु– बंगलादेशले टेस्ट क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा १० विकेटको शानदार जित हात पारेको छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले जारी टेस्ट सिरिजको पहिलो टेस्टको पाँचौं दिन ३० रनको लक्ष्य पाएको थियाे । दिएको ३० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो । यसअघि पहिला ब्याटिंग गर्दै पाकिस्तानले…