सशस्त्रका ४ डीआईजीहरूको सरुवा, को कहाँ ?

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ४ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ । गृहमन्त्रीस्तरको बुधबारको निर्णयअनुसार ४ जना डीआईजीहरूलाई विभिन्न कार्यालयमा सरूवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा ल्याइएको छ ।…