रुपन्देहीबाट २०० बोरा चिनी र कपडा बरामद

रुपन्देही– रुपन्देहीबाट चिनी सहितको ट्रक र कपडा बरामद भएको छ । शनिबार बिहान २ बजे भन्सार टोलीले चिनी सहितको ट्रक र कपडा बरामद गरेको हो । भन्सारको नेतृत्वमा गएको टोली र सशस्त्र प्रहरी डण्डाको सहकार्यमा लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २०० बोरा अवैध चिनी बरामद गरेको हो । ग २ ख १२९०…