स्ववियु निर्वाचन : कमर्श क्याम्पसमा अनेरास्ववियु विजयी, कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघको जित

काठमाण्डु- नेपाल कमर्श क्याम्पस, मिनभवन काठमाडौंको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाए । सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी भइन् । कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए । यता, त्रिभुवन विश्वविद्यालय (त्रिवि)…