पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवामा अवतरण

काठमाण्डु– पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट भएको छ । आज बिहान ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को विमान मौसम खराबीका कारण भैरहवा डाइभर्ट भएको हो । जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले…