जसले विद्रोह र अराजक कुरा गर्दछ, त्यसको पछाडि नागरिक लाग्छन् : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्रभित्र समाजवाद र समाजवादभित्र प्रजातन्त्र खोज्ने प्रवृत्ति राजनीतिभित्र जति बलशाली हुन्छ, त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताएका छन् । नेपाली कांग्रेका नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र…