काठमाण्डु- नेकपा (एमाले)का नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीहरूको विदेश भ्रमणप्रति टिप्पणी गरेका छन् । उनले परराष्ट्रमन्त्रीहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुममा उनले लेखेका छन्, ‘ परराष्ट्रमन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियतमा कुरा गर्दा हुन् ?’ भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि परराष्ट्रमन्त्री डा. आरजु देउवा भारत भ्रमणमा…