निमोनिया के हो, यसबाट कसरी जोगिने ?

काठमाण्डु- पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन् । गत नोभेम्बरमा चीनको नेशनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्रायः भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो । जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए । त्यसपछि विश्व स्वास्थ्य संगठनले त्यहाँको प्रशासनलाई उद्धृत गर्दै निमोनिया देखिएका बालबालिकाहरूमा…