सभापति रवि लामिछानेले युवालाई झुक्याएको भन्दै रास्वपा परित्याग

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले युवालाई झुक्याएको भन्दै दाङका ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् । सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै रास्वपाका युवाहरूले पार्टी परित्याग गरेका छन् । दाङको २ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति छामिछानेले युवालाई झुक्याएको आरोप लगाए । उनले रास्वपामा…