पहिरोमा ज्यान गुमाएका धामीका परिवारलाई प्रदेश सरकारले राहत दिने

काठमाण्डु–पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत दिने घाेषणा गरेकाे छ । मुख्यमन्त्री कमलबहादुर शाहले शोक वक्तव्य जारी गर्दै पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् साथै राहत दिने घोषणा गरेका हुन्। शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने बताएका छन् । गए राति…