थामेमा मोबाइल सेवा अवरुद्ध

काठमाण्डु-हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा सुचारु गरिसकेको हो । हाल नाम्चे,…