सहकारी छानबिन समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार बयान लिएको छ। सिंहदरबारस्थित सचिवालयमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले समितिले सोधपुछ गरेको संयोजक सांसद सूर्यबहादुर थापाले जानकारी दिए । गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टर रहेका आचार्यले समितिसँग सहकारीको रकम…