काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन वापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए । अख्तियारले अनुसन्धानपछि दुवैलाई…