बाँके–बाँकेमा २ युवामाथि खुकुरी प्रहार भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट माथि खुकुरी प्रहार भएको हो । शनिबार बेलुकी ८ बजे राप्ती सोनारी वडा नम्बर २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए। उनीहरुको…