सांसद चौधरी वर्ल्ड बुक अफ रेकर्डद्वारा सम्मानित

काठमाण्डु-नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन् । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र…