बनियानी – झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा मंगलबार दिउँसो बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले बताए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–११ स्थित तेलिबारी बागमती प्र–०१– ००६…