काठमाण्डु - हालैका दिनमा बंगलादेशमा भएको उत्पीडनको समाचार र सनातन जागरण मञ्चका प्रवक्ता चिन्मय कृष्ण दासको गिरफ्तारी पछि दक्षिण एशियाका दुई छिमेकी भारत र बंगलादेशको सम्बन्ध गम्भीर मोडमा पुगेको छ । यी घटनाका विषयमा दुवै देशले एकअर्कालाई दोषारोपण गर्दै टीका टिप्पणी गरिरहेका छन् । यसका साथै भारत र बंगलादेशमा एकअर्काविरुद्ध अभियान र विरोध प्रदर्शन भइरहेका…