होटल सब्रिना आईपीओ निष्कासन गर्ने तयारीमा

काठमाण्डु – होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । सोमबार बसेको कम्पनीको छैटौं साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीका संस्थापक तथा अध्यक्ष निराजन थापाले ९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको जानकारी दिए । कम्पनीले…