राजनीतिप्रति नकारात्मक सोच त्यागौं : नेता सिटौला

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्ने बताएका छन् । नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्ने बताए । ‘राजनीति विना विकास र परिवर्तन सम्भव छैन,’ उनले भने, ‘म सबै कांग्रेस…