नागढुंगामा ढुंगामाटो र रुखसहित पहिरो खस्याे, आउ–जाउ बन्द

काठमाण्डु–नागढुंगामा पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ । ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेकाले यातायात सञ्चालन ठप्प भएका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको…