काठमाण्डु- रूस-युक्रेन युद्धमा रोल्पाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ। रोल्पाको सुनछहरी गाउँलिका-५ जैमाकसलाका ४४ वर्षीय बुढाथोकीको मृत्यु भएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट सुनछहरी-५ मा वडाध्यक्ष निर्वाचित भएका तीर्खबहादुर अघिल्लो सालको असोजमा रूस गएका थिए । फागुनयता परिवारको सम्पर्क नरहेका उनको मृत्यु भएको भन्ने खबर रूसी सैनिकमा कार्यरत एक जना नेपालीले…