रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढ्यो

काठमाण्डु – नेपाली अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ७.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको तथ्यांकअनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा रेमिट्यान्स बढेको हो । राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा विप्रेषण…