काठमाण्डु – टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मिति घोषणा गर्दै प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा आउने विदेशी खेलाडीहरूलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने राष्ट्रिय खेदकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले जानकारी…