काठमाण्डु – समाओका क्रिकेटर डेरियस विसरले नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीको विश्वकीर्तिमान तोडेका छन् । समाओको राजधानी अपियामा भएको टी– २० अन्तर्राष्ट्रिय खेलमा २८ वर्षीय डेरियसले एकै ओभरमा ३९ रन जोड्दै नयाँ विश्वकीर्तिमान कायम गरेका छन् । उनले भानुआतुका नलिन निपीको ओभरमा ३९ रन जोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा…