डेङ्गी नियन्त्रण गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाण्डु उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् । काठमाण्डु, भक्तपुर र ललितपुरमा डेङ्गी संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर…